लुम्बिनी प्रदेश सरकार

सहरी विकास तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई कार्यालय

तानसेन, पाल्पा

गुणनिधि पोख्रेल

सि.डि.ई./कार्यालय प्रमुख

कार्यालयको परिचयः

खानेपानी तथा सरसफाई कार्यालय तानसेन पाल्पा,  लुम्बिनी प्रदेश सरकार, सहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको एक जिल्ला स्तरको सरकारी कार्यालय हो । यस कार्यालयले पाल्पा जिल्लाभरिका स्थानीय तहहरूमा सुरक्षित खानेपानी तथा सरसफाई सेवाको पहुँच विस्तार, व्यवस्थापन, गुणस्तर अभिवृद्धि तथा दिगोपनाका लागि आवश्यक योजना, कार्यक्रम र परियोजना कार्यान्वयन गर्ने कार्य गर्दछ।